सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू भएको छ।  प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बुधबार दिउँसो बैठक बसेको हो ।