गृहमन्त्रीद्वारा प्रहरी मुख्यालयमा निर्वाचन सूचना प्रणालीको निरीक्षण
काठमाडौँ, फागुन २० गते । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) को बुधबार निरीक्षण गर...