चुनावको पूर्वसन्ध्यामा वर्षा राउत : बोलीको पक्का हुन प्रधानमन्त्री कार्कीबाट सिक्नुपर्छ

काठमाडौं । सिंगो मुलुक नै बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । सेलिब्रेटीहरू भोट हाल्न गृहथलो फर्किएका छन् । मनोरञ्जन वृत्तमा पनि चुनावलाई लिएर उत्साहको वातावरण छ । केही दिनअघिसम्म केही दलका नेताले नै चुनाव हुने कुरामा संशय व्यक्त गरिरहेका थिए । उनीहरूले चुनावको वातावरण तयार नभएको चुनाव हुने कुरामा संशय व्यक्त गरेका खबर मिडियामा […]