निर्वाचन तयारी पूरा, तयार भए मतदान स्थल (तस्वीरहरू)

भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।