बाँकेमा मतदान केन्द्र व्यवस्थापन

सिराज खाननेपालगन्ज, फागुन २० गते । बिहीबार हुने मतदानका लागि बाँकेको नेपालगन्जसहित कोहलपुर, खजुरा र सबै पालिकामा मतदान केन्द्र व्यवस्थापनको कार्य धमाधम भइरहेको छ ।मतदान केन्द्र व्य...