म्याग्दीमा मतदानस्थल नजिक आगलागी

ठाकुरप्रसाद आचार्य म्याग्दी, फागुन २० गते । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ स्थित अमरज्योती मावि मतदानस्थल नजिक आगलागी भएको छ आगलागी मतदानस्थल रहेको विद्यालय भवन...