काठमाडौँ, फागुन २१ गते । विगतका निर्वाचनमा भन्दा यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको सङ्ख्या घट्ने विश्वास गरिएको छ । यस वर्ष ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा प्र...