‘मतदान गर्नु अधिकार र दायित्व’

गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन २१ गते । भदौ २३ र २४ गतेको आन्दोलनपछि अपर्झट घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर एकै पटक बिहीबार हुँदै छ । आन्दोलनपछिको छोटो अवधिमा तोकिएकै...