व्यावसायिक कफी खेतीमा आकर्षण

भोजपुर, फागुन २१ गते । केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी खेती गर्न...