तरकारी बजारको कारोबार बन्द

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अर्थात् फागुन २० गते बजारका लागि कालो दिन भन्दै बजारबाट हुने सबै कारोबार बन्द गरेक...