ट्रान्जिटमा रोकिएका नेपालीलाई खाने बस्ने व्यवस्था

गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन २१ गते । संयुक्त अरब इमिरेट्स (युएई) ट्रान्जिटमा रोकिएका २५० नेपालीलाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ र खाने व्यवस्था भएको जनाइएको छ । नेपाल...