अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर शान्ति ल्याउने नीति अख्तियार गर्नु भएको छ । यो नीति आफैँमा जोखिममुक्त छैन । तत्कालका लागि भने यस नीतिले जोखिम मोलेर भए पनि परिण...