काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो । बिहीबार बिहान ७ बजेदेख...