चावहिल-साँखु सडकमा शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

२१ फागुन, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चावहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ । निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो । सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर […]