सिटी बराबरीमा रोकिँदा आर्सनलले बढायो अग्रता

२१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएपछि आर्सनलले जित निकाल्दै अग्रता बढाएको हो । गएरातिको खेलमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गर्‍यो । आर्सनलको जितमा बुकायो साकाले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले जुरियन टिम्बरको एसिस्टमा गोल गरेका […]