एमाले उपाध्यक्ष पौडेलले गरे बुटवलमा मतदान

२१ फागुन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही-२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनमा बुटवलबाट मतदान गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रबाट उनले पहिलो मतदान गरेका हुन् । उनी यो निर्वाचन क्षेत्रमा २०६४ यताका सबै निर्वाचनमा विजयी हुँदै आएका छन् । लुम्बिनी प्रदेशबाट प्रमुख पार्टीका […]