आज प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आशा गरौँ, निर्वाचन सफलतापूर्वक सम्पन्न हुने छ । यो निर्वाचनलाई विगतको असफलता र भविष्यको प्रतिस्पर्...