लोकतन्त्रको विगत, वर्तमान र भविष्यको चर्चा विश्वव्यापी रूपमा नै हुन्छ । राज्य, जनता र राजनीतिक दलका लागि ओजिलो र सर्वाधिक रुचिको शब्द लोकतन्त्र । लोकतन्त्र आफैँमा बृहत, बहुआयामिक र...