निर्वाचन सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

प्रवीण कुमार शर्मारौतहट, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्न रौतहटमा सुरक्षा जाँचमा कडाइ गरिएको छ। नेपाली सेना, सशस्त्र प्...