निर्वाचन आयुक्त सगुन शम्शेर जबराद्वारा मतदान

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मतदान गर्नुभएको छ । धापासी वडा नम्बर ४ स्थित धापासी माध्यमिक विद्यालयबाट बिहीबार ब...