प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

काठमाडौँ,फागुन २१ गते । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः००...