बागलुङका उम्मेदवारले कहाँबाट मतदान गर्छन् ?

रामकृष्ण बोहराबागलुङ, फागुन २१ गते । बिहीबार हुने निर्वाचनमा बागलुङका अधिकांश उम्मेदवारले आ–आफ्नो मतदान केन्द्रबाट मत खसाल्ने भएका छन्। एक जना उम्मेदवारले भने आफूलाई मतदान गर्न पाउ...