सल्यानमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सुरु

प्रतीक इच्छुक शर्मासल्यान, फागुन २१ गते । सल्यानमा बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रमा बिह...