२१ फागुन, काठमाडौं । जोआओ पेड्रोले ह्याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ । चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा पेड्रोको ह्याट्रिकसँगै कोल पाल्मरले एक गोल गरे । खेलमा अग्रता भने एस्टन भिल्लाले दोस्रो मिनेटमै लिएको थियो । डगलस लुइजले गोल […]