प्रचण्डले गरे चितवनबाट मतदान

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनकी छोरीसमेत रहेकी पूर्वस्वकीय सचिव गंगा दाहालका अनुसार चितवन क्षेत्र नं ३ बाट मतदान गरेका हुन् । प्रचण्डको दलबाट यहाँ उनकै छोरी रेनु दाहाल उम्मेदवार छिन् । चितवनमा मतदान गरेपछि उनी आफू उम्मेदवार रहेको रुकुम पूर्व जाने कार्यक्रम छ ।