इपिसेन्टर झापा-५ : भिडिरहेका छन् ओली र बालेन

मतदाता पनि उत्साही देखिएका छन् । पहिलो लहरमा मत हालेर फर्किएका ७० वर्षीय मोहनबहादुर पौडेलले भने, ‘नयाँ युगको सुरुवात होस् । परिवर्तनको लहर आओस् ।’