लोकप्रियतावाद र अराजकतावाद राजनीतिक स्थायित्वका लागि चुनौती : शंकर पोखरेल

२१ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘लोकतन्त्रलाई सही दिशा प्रदान गर्नेछ भन्ने विश्वासका साथ मैले मतदान गरेको छु,’ महासचिव पोखरेलले भने, ‘यतिबेला हाम्रो समाजमा देखा […]