चुनावी इपिसेन्टर झापा-५, के भन्छन् मतदाता ? (LIVE)

एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन शाह पनि यो क्षेत्रमा उम्मेदवार रहेका झापा-५ निर्वाचनको इपिसेन्टर बनेको छ ।