धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु

कविराज घिमिरेहिले, फागुन २१ गते । धनकुटामा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो।जिल्लाका ११९ मतदान स्थलअन्तर्गत १६६ मतदान केन्द्रमा शान...