मतदानपछि वर्षमानले भने– देश निर्माणका लागि सबैले मताधिकार प्रयोग गरौं

२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बाल उदय माध्यमिक विद्यालय माडीचौरबाट मतदान गरेका छन् । पुन रोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् । मतदान गरिसकेपछि नेकपा नेता वर्षमान पुनले मतदानबाट देश निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै सबैलाई मताधिकार प्रयोग गर्न आह्वान गरे । रोल्पा नगरपालिका–७ स्थित बाल उदय […]