धनकुटामा एमाले उम्मेदवार राजेन्द्रकुमार राईद्वारा मतदान

सन्तोष सुवेदीपाख्रीबास, धनकुटा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत धनकुटाबाट उम्मेदवार रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)का राजेन्द्रकुमार राईले मतदान गर्नुभएको...