प्रथम महिला पौडेलद्वारा मतदान

दमौली (तनहुँ), फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास नगरपालिका–२ सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । जिल्लाका सबै मतदा...