सन्तोष दहित दाङ, फागुन २१ गते । दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बिहीबार बिहान मतदान गर्नुभएको छ।पोखरेलले दाङ निर्वाचन क्षेत्र नम्बर २ अन्तर...