जनार्जन खत्रीसर्लाही, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका ६२८ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष...