२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै दललाई मिलाएर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । मोरङको आदर्श स्कुल मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान संशोधनबारे अभिव्यक्ति दिएका हुन् । ‘सबै दललाई मिलाएर संविधान सुधारमा जानु पर्छ,’ नेता कोइरलाले भने, ‘यसका लागि नेपाली कांग्रेसले नै पहल गर्छ ।’ उनले सबै दलहरूलाई […]