२१ फागुन, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौं-१ मा मतदान गरेका छन् । उनले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । काठमाडौं–१ मा नेपाली कांग्रेसबाट प्रबल थापा, नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रवीन्द्र मिश्रलगायत […]