२१ फागुन, रौतहट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका-२ बाट मतदान गरेका छन् । गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर-१ बाट उम्मेदवार समेत छन् । नेपालसँग नेपाली कांग्रेसका अनिलकुमार झा, नेकपा एमालेका अनिलकुमार गुप्ता, रास्वपाका राजेशकुमार चौधरी […]