कोकिला ढकालइलाम, फागुन २१ गते । नेकपा एमाले इलाम–२ का उम्मेद्वार सुुहाङ नेम्वाङले इलाम सदरमुुकामस्थित महेन्द्र रत्न बहुुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ । नेम्वाङले...