काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताए। #NagarikNews