अजय शाहगौशाला (महोत्तरी), फागुन २१ गते । बिहीबार हुने मतदानका लागि गाउँघरमा निकै चहलपहल देखिएको छ । पहिलो पटक मतदान गर्ने युवा मतदानका लागि निकै उत्साहित देखिएका छन् । अध्ययन, रोजग...