नाम नभेटिएपछि मुख्य निर्वाचन अधिकृत मतदान गर्न असमर्थ

राधा लुइटेलफिदिम, फागुन २१ गते । अस्थायी मतदाता नामावलीमा नाम नभेटिएपछि पाँचथरका मुख्य निर्वाचन अधिकृतले नै मतदान गर्न पाउनुभएन।समानुपातिकतर्फ भोट हाल्न पाँचथर कारागारस्थित अस्थायी...