नेकपाका उम्मेदवार नरेश भण्डारीले गरे मतदान

जुम्ला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारी मतदान गरेका छन् । उनले जुम्लाको गुठिचौर गाउँपालिकामा -५ मा पर्ने झारज्वाला मतदान केन्द्रमा मतदान गरेका हुन्। ‘मतदान गरिसकेपछि भण्डारीले ‘मताधिकार हाम्रो संवैधानिक अधिकार मात्र होइन, लोकतन्त्रको आत्मा हो’ , नरेश  भन्छन् । साथै,  उनले सक्षम, इमान्दार र दूरदर्शी प्रतिनिधि चयन गरेर मुलुकको समुज्ज्वल भविष्य निर्माण गर्नु […]