केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार केही स्थानमा सामान्य भनाभन र विवादबाहेक अन्य समस्या देखिएका छैनन् ।