सुनसरी–१ मा अध्यक्ष हर्कराज राई द्वारा मतदान

निशा राईधरान, फागुन २१ गते । सुनसरी–१ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ। धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम...