काठमाडौं । अभिनेता विजय बरालले सर्लाहीको लालबन्दी-९ स्थित बस्तीपुर केन्द्रबाट मतदान गरेका छन् । विहिबार देशभर प्रतिनिधिसभाको निर्वाचन भैरहेको छ । मतदान गरेपछि अभिनेता बरालले जिम्मेवारी पूरा गरेको बताएका छन् । ‘मेरो सानो मतले ठूलो परिवर्तन ल्याओस्’ उनले भनेका छन् । उनी भन्छन्, ‘आजको मत, भोलिको परिवर्तन । आज मैले मेरो अधिकार मात्र होइन । […]