जसले जिते पनि जनताले जित्ने हो : हर्क साम्पाङ

२१ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन जसले जिते पनि जनताकै जित हुने बताएका छन् । सुनसरी–१ बाट उम्मेदवारी दिएका साम्पाङले बिहीबार धरान–१८ स्थित कारमेल स्कुल केन्द्रमा मतदान गरेपछि भने, ‘जसले जिते पनि जनताले जित्ने हो । मैले जित्छु भन्ने मौन अवधि अघिसम्म मात्रै हो ।’ जो हारे पनि लोकतन्त्रको हार […]