हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), फागुन २१ गते । मुस्ताङमा बिहानैदेखि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सुरु भएको छ। मतदान केन्द्रमा मतदाताको उपस्थिती विस्तारै बढ्दै गएको जिल्...