२१ फागुन, वीरगञ्ज । पूर्वमन्त्री एवं नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले पर्सा क्षेत्र नम्बर-१ को मनियारीबाट मतदान गरेका छन् । वीरगञ्ज महानगरपालिका-२२ को मनियारी मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । यादव गत निर्वाचनमा यही क्षेत्रबाट दुई पटक निर्वाचित भइसकेका छन् । यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिबहादुर पन्त, नेपाली कांग्रेसका अनिल रुंगटा […]