पूर्वमन्त्री महासेठले गरे मतदान

२१ फागुन, धनुषा । पूर्वमन्त्री एवं धनुषा-४ का नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतदान गरेका छन् । नेकपा एमालेका उपमहासचिव रहेका महासेठले जनकपुरधाम-९ स्थित पुस्तकालय मतदान केन्द्रमा आफ्नो मतदान गरेका हुन् ।