प्रतिनिधि सभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मत खस्यो

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान सुचारू छ। बिहान १० बजेसम्म देशभर दस लाख ६५ हजार १२० मत खसेको निर्वाचन आयोगले जनाएको छ । आय...